नाडेप लघुवित्तका नयाँ सञ्चालकमा टेक राज भट्ट नियुक्त

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् ।

    नबिल बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा भट्टलाई कात्तिक १३ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar