मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन : बालेन

  • कालिका खवर
  • मङ्लबार, माघ २०, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको बताएका छन् ।

    झापाको कमल गाउँपालिकाका स्थानीयहरूसँगको कुराकानीका क्रममा उनले भने– मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन ।

    एक स्थानीयले प्रदेश संरचनामा धेरै खर्च हुने भन्दै यसलाई खारेज गर्नुपर्ने बताउँदा साहले यस्तो बताएका हुन् । ती स्थानीयले ‘धेरै खर्च छ नि प्रदेशमा त, भत्तासत्ता स्वकीय, स्वकीय गर्दा धेरै खर्च छ नि हजुर !’ भनेका थिए ।

    बालेनले भने– प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar