मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

  • कालिका खवर
  • मङ्लबार, अशोज २८, २०८२
  • काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिन मङ्गलवारका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले आफ्ना कुरा राख्दै राजीनामाको घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar