कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले दिए राजीनामा

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • सुर्खेत । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन् । प्रदेश सचिव बुढाथोकी पछिल्लो समय निकै विवादित बनेका थिए ।

    दोहोरो सुविधा लिनेदेखि आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ भुक्तानी लिएको भन्दै उनको आलोचना भइरहेको छ । उनको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar