कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

  • कालिका खवर
  • सोमवार, भदौ २३, २०८२
  • काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar