कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

    बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar