जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा (प्रभाकर)लाई कालो झण्डा देखाइएको छ ।

    शर्मालाई कार्यकर्ताहरुले सल्ले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । शर्मा आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar