एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम

  • कालिका खवर
  • बिहिबार, फाल्गुन ७, २०८२
  • काठमाडौं । नेकपा (एमाले) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

    आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar