एमाले महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनित

  • कालिका खवर
  • शनिबार, मंसिर २७, २०८२
  • काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनित गरेको छ ।

    कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।

    हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनित प्रतिनिधिको टुङ्गो लगाएको थियो ।

    messenger sharing button
    whatsapp sharing button
    sharethis sharing button

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar