डीपी अर्याललाई सभामुख बनाउने सहमति

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् ।

    रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् । अर्याल गृहमन्त्रीका दाबेदार थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar