प्रवास

अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गयाे

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ । आँधीका कारण...

भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्युु

भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते...

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।...

नामिबियाले ८३ हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावर मारेर मासु वितरण गर्ने

भोकमरी बढेपछि नामिबियाले ८३ वटा हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावरलाई मार्ने योजना बनाएको छ । नामिबियाले...

जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी

जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी...

हिजबुल्लाहद्वारा इजरायलमा सयौं मिसाइल प्रहार, इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा

लेबनानको हिजबुल्लाह समूहले इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन...

अन्तरीक्षमा फसेका दुई जना यात्री आउँदो फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने

दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन्...

रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री...

चीनले ग्रेट वालमा मानवरहित हवाई सेवामार्फत आवश्यक सामग्री पठाउन थाल्यो

चीनले ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा अर्थात् (यूएभी) मार्फत आवश्यक सामग्री पठाउन शुरु गरेको छ ।...

बंगलादेशका हिन्दु उत्रिए विरोधमा, सुरक्षाको माग

बंगलादेशको राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा धेरै संगठनले प्रदर्शन गरेका छन्। बीबीसी बांग्लाका अनुसार शुक्रबार...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar