प्रवास

लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा...

भारत र क्यानडाको विवाद बढ्यो, क्यानडाबाट उच्चायुक्तसहित कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । क्यानडामा सिख नेता...

ताइवानको टापुमा चीनको नयाँ सैन्य अभ्यास : तनाव बढ्यो

चीनले ताइवानको टापुमा आजदेखि नयाँ सैन्य अभ्यास शुरु गरेको छ । युद्धपोत र लडाकु विमानले भाग लिइरहेको सैन्य अभ्यास...

इजरायलमा हिजबुल्लाहको ड्रोन आक्रमण : ४ सैनिकको ज्यान गयो, ६० जनाभन्दा धेरै घाइते

इजरायलमा रहेको सेनाको उत्तरी बेसलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । आक्रमणमा चार जना सैनिकको ज्यान गएको छ...

अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार ट्रम्पको र्‍याली नजिकै बन्दुकसहित एक जना पक्राउ

अमेरिकाका निवर्तमान राष्ट्रपति एवम् आउँदो चुनावमा राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको र्‍याली नजिकैको बन्दुक र लोड गरिएको पेस्तोलसहित एक व्यक्तिलाई...

पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट १४ सय जनाको ज्यान गयो

पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट एक हप्तामा मात्रै १४ सय जना भन्दा धेरैको ज्यान गएको...

विश्वकै पहिलो ट्रिलियनियर बन्दै एलन मस्क

एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने बाटोमा रहेका छन् । इन्फर्मा कनेक्ट एकेडेमीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मस्क विश्वकै...

उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमण

उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ । केही...

लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविराम गर्न राष्ट्रसङ्घीय प्रस्तावको आह्वान

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न...

अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गयाे

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ । आँधीका कारण...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar