प्रवास

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा ९० जनाभन्दा धेरैको ज्यान...

पहिरो प्रभावित भारतको केरलामा स्थगित भएको उद्धार कार्य बिहानै शुरु हुने

भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य गएराति रोकिएको छ । पानी पर्न रोकिए पनि अझै...

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन...

जापानमा डाक्टरको सल्लाहविना औषधि किनेर दुरुपयोग गर्ने क्रम बढ्दो

जापानमा डाक्टरको सल्लाहविना औषधि किनेर दुरुपयोग गर्ने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयको एक नयाँ अध्ययनअनुसार गएको वर्ष जापानमा...

चीनको जिगोङ शहरमा १४ तले भवनमा आगलागी, १६ जनाको ज्यान गयो

दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको ज्यान गएको छ । सिचुवान प्रान्तको शहरमा १४...

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण, चुनावी अभियान प्रभावित हुने

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ। राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन...

गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा...

अमेरिकी राष्ट्रपति बाइडेनमाथि चुनावी प्रतिस्पर्धाबाट बाहिरिन सहकर्मीहरुको दवाब

अमेरिकी राष्ट्रपति जाे बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताउनुभएको छ। आफ्नै...

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने...

युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गर्नुभएको छ । उत्तर...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar