भोलि ३ घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

  • कालिका खवर
  • आइतवार, कार्तिक १५, २०८३
  • काठमाडौँ : पृथ्वी राजमार्गको धादिङस्थित मझिमटार खण्ड सोमबार ३ घन्टा बन्द गरिने भएको छ।

    जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

    सडक बन्द गरी मझिमटारमा पुल र सडक स्तरउन्नति गर्न लागिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar