भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • हेटौँडा : भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar