रवि जी, सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागेको होइन र? : साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्। सरकारले काठमाडौं...

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि

सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबार (आज)देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई...

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पारेका छन् ।...

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङ्ग लगायत साइबर अपराध तीब्र गतिमा बढिरहेको बताएका छन्।बिहीबार बसेको संघीयता...

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

सिरहा : सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको...

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर आएकी बुढीनन्दा नगरपालिका–१०...

काठमाडौँसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ, धनुषामा भएका...

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती : बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ । मानव–वन्यजन्तु...

सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ,...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar