पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

काठमाडौँ । पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा बस्दै आएको घरमा उनी मृत भेटिएका...

मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप

बागमती, ७ मङ्सिर । मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौँडाका अनुसार...

बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

ललितपुर । धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण...

राष्ट्र गम्भीर संकटमा छ, सबै मिलेर समाधान गरौँ : सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा...

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

काभ्रेपलाञ्चोक, ७ मङ्सिर। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी...

अहिलेको मौसम उपयुक्त रहेकाले सडक निर्माण गर्ने कामलाई तीव्रता दिनूस् : कुलमान घिसिङ

काठमाडौँ : भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, ७ मङ्सिर । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि...

युक्रेन युद्धसम्बन्धी अमेरिकी योजना अन्तिम प्रस्ताव होइन : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव अन्तिम नभएको बताएका छन् । युक्रेनका सहयोगी...

रेखा खोलामा शव फेला, दुई जना पक्राउ

सुरुङ्गा (झापा), ७ मङ्सिर । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar