जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची, ११ पुस। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

नेपालमै पहिलो पटक ड्रोन फोटो प्रदर्शनी

काठमाडौं । नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्वीरहरूको विशेष फोटो प्रदर्शनी शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा सुरु भएको छ। तीन दिनसम्म...

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे संचारमन्त्री खरेल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलबीच भेटवार्ता भएको छ...

हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेकपामा प्रवेश

काठमाडौं । श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष हर्क साम्पाङले उनलाई...

प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ। २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै...

शुक्रबार सुनको मूल्य उकालो, तोलामा १ हजार ८ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार...

रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले...

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौँ । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने...

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

काठमाडौं,  पुस ११ ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar