एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे संचारमन्त्री खरेल

  • कालिका खवर
  • शुक्रबार, पुस ११, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष ओलीसँग भेटवार्ताका लागि खरेल ओली निवास गुण्डुमै पुगेका थिए । ओली र खरेलबीच आगामी निर्वाचन लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

    राजनीतिक भेटघाटलाई तीव्र बनाएका मन्त्री खरेलले यसअघि आजै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबासँग भेटवार्ता गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar