आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्ने भएको छ ।

    बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar