स्वदेश फर्किए गृहमन्त्री गुरुङ

  • कालिका खवर
  • बिहिबार, मंसिर ३, २०८३
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वदेश फर्किएका छन् ।

    संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी भएर गुरुङ बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

    गुरुङ गत शुक्रबार साँझ युएई प्रस्थान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar