भीमफेदी दुर्घटना : घाइते अवस्थामा बालक झाडीमा भेटिए, घाइतेको संख्या ६ पुग्यो

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ। यसअघि पाँचजना घाइते यकिन भएकामा एक जना बालक घाइते अवस्थामा झाडीमा भेटिएका हुन् ।

    बालकको उद्वार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान खुलेको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar