हवाई फायर गरेर सिराहाबाट दुई भारतीय नागरिक पक्राउ

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौं । प्रहरीले सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar