एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ

  • कालिका खवर
  • बुधबार, कार्तिक ११, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का तीन मनोनित केन्द्रीय कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गरेका छन्।

    शपथ ग्रहण गर्नेमा मोहम्मद इस्तियाक राई, डा। पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्ट रहेका छन्। उनीहरूलाई अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शपथ गराएका हुन् ।

    उनीहरू यसअघि शपथ ग्रहण गर्नबाट छुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar