मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

  • कालिका खवर
  • शुक्रबार, अशोज ९, २०८३
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ ।

    प्रशासनले आज बिहान एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar