कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ ।

    पैसासँगै ५० करोड रुपैयाँ बराबारको सुन पनि सुरक्षित स्थानमा सारिएको छ ।

    “करिब आठ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब  १.५ करोड नगद, अनुमानित ५० करोडको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको छ,” प्रहरीले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar