रास्वपा सांसदले संसदमा मागे माफी

  • कालिका खवर
  • शुक्रबार, असार २६, २०८३
  • काठमाडौं । रास्वपा सांसद प्रशान्त उप्रेतीले संसदमा माफी मागेका छन् । आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएको विषयमा उनले माफी मागेका हुन् ।

    ‘जिम्मेवारीमा रहनु भएका हरेक तह स्थानीय, प्रदेश, केन्द्र र यहाँ रहनुभएका माननीय सदस्यहरू सबैका लागि उत्तिकै जिम्मेवारी हुन्छ, हुनुपर्छ,’ उनले भने, ‘मेरो भागको गल्ती स्वीकार गर्दै क्षमायाचना पनि माग्न चाहन्छु।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar