जमलमा फुटपाथ क्षति पुर्‍याएको आरोपमा शेर्पा होल्डिङ फूडलाई १ लाख रुपैयाँ जरिवाना

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा नं. १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्‍याएको आरोपमा जरिवाना तिराएको छ ।

    नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

    महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमतिबिना खनेर क्षति पुर्‍याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar