रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

    जयशंकरले सामाजिक सञ्जालमार्फत रविसँग भेट भएको जानकारी दिएका हुन् ।

    ‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रा छलफल विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित थिए। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्,’ उनले लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar