सशस्त्र प्रहरीको एआईजीमा पोख्रेलको बढुवा

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • काठमाडौं । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय भएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

    यसैगरी, २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar