अत्याधिक गर्मीले अस्तव्यस्त पश्चिम तराई

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • धनगढी । अत्याधिक गर्मीका कारण पश्चिम तराईका धनगढी र नेपालगञ्ज लगायतका क्षेत्रको जनजीवन अस्तव्यस्त छ । दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन हुन थालेपछि खजुरा गाउँपालिका–७ खजुर क्षेत्र गर्मीले आक्रान्त देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar