भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौं । भारतमा आजबाट लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९० पैसाले बढाइएको छ । यो पछिल्लो एक हप्तामा दोस्रो पटक मूल्यवृद्धि गरिएको हो ।

    योसँगै राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँबाट बढेर ९८.६४ रुपैयाँ पुगेको छ । डिजेलको मूल्य प्रतिलिटर ९०.६७ रुपैयाँबाट बढेर ९१.५८ रुपैयाँ पुगेको छ । यसअघि, यहाँ शुक्रबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar