बाढीको जोखिम बढेपछि बीपी राजमार्ग पुनः अवरुद्ध

  • कालिका खवर
  • शनिबार, जेष्ठ २, २०८३
  • काठमाडौं : बाढीको जोखिम बढेपछि बनेपा-सिन्धुली-बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar