सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • काठमाडौं । काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गरलगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar