राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • काठमाडौँ : राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ।

    भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar