उपसभामुखको निर्वाचन चैत २७ गते

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ ।

    सभामुख डीपी अर्यालले आज प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको मिति तय गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar