अमेरिका–इजरायलद्वारा २४ घण्टामा इरानमा २०० बढी आक्रमण

  • कालिका खवर
  • शनिबार, चैत्र २१, २०८२
  • काठमाडौं । अमेरिका र इजरायलले पछिल्लो २४ घण्टामा इरानमा २०० भन्दा बढी आक्रमण गरेको छ । अमेरिकास्थित मानव अधिकार संगठन ह्युमन राइट्स एक्टिभिस्ट्स इरानका अनुसार बिहीबारदेखि शुक्रबारसम्म २०६ आक्रमण भएको हो ।

    जसमा एक जना इरानी नागरिकको मृत्यु भएको छ । संस्थाको न्युज एजेन्सी एचआरएएनएका अनुसार २४ घण्टामा इरानका १३ प्रान्तमा आक्रमण भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar