नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

  • कालिका खवर
  • शुक्रबार, चैत्र २०, २०८२
  • काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालको शपथ आइतबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबार अपरान्ह ३ बजे शपथ तय गरिएको जानकारी दिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar