केपी ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा एमालेको ज्ञापन पत्र

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले) ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।

    एमाले काठमाडौंले आज विरोधपत्र बुझाएको हो ।

    शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar