पूर्वगृहमन्त्री लेखकलाई सरकारी वकिलको कार्यालय ल्याइयो

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । शनिबार पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यलयमा ल्याइएको छ ।

    शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज सरकारी वकिल कार्यलयमा ल्याइएको हो ।

    यस्तै, आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar