अध्यक्ष ओलीले गरे एमालेका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरुसंग छलफल

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूसँग छलफल गरेका छन् ।

    प्रतिनिधिसभा सदस्यको शपथ सकिएलगत्तै ओलीले सांसदहरूलाई पार्टीका कार्यालयमा बोलाएर छलफल गरेका हुन् । यस्तै अध्यक्ष ओलीले सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar