मन्त्रालय जान छाडे अर्थमन्त्री खनाल

  • कालिका खवर
  • शुक्रबार, चैत्र ६, २०८२
  • काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालय जान छोडेका छन् । केही दिनभित्रै नयाँ सरकार गठन हुनै लाग्दा खनाल मन्त्रालय जान छोडेका हुन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएको छ ।

    सामाजिक सञ्जालमार्फत मन्त्री खनालले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ उनले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar