कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला

  • कालिका खवर
  • बुधबार, चैत्र ४, २०८२
  • कैलाली । कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

    उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar