रास्वपाबाट धनुषा-१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

    निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar