धर्मेन्द्र बास्तोलासहित २ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जनाएको छ ।

    बास्तोला सँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णुप्रसाद तिम्सिना पनि पक्राउ गरेका छन् । नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar