प्रत्यक्षतर्फको १ करोड ५३ लाख मतपत्र छापियो

  • कालिका खवर
  • बुधबार, माघ २८, २०८२
  • काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड ५३ लाख मतपत्रको छपाइ सकिएको छ । जनक शिक्षाले बुधबार बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको हो ।

    दैनिक १५ लाख मतपत्र छपाइ भइरहेकोले शुक्रबारसम्ममा सबै मतपत्र छापिसकिने जानकारी दिइएको छ । अब प्रत्यक्षतर्फ ५० लाख मतपत्र छपाइ बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar