वाईसियलका केन्द्रीय सदस्य एमालेमा प्रवेश

  • कालिका खवर
  • मङ्लबार, माघ २७, २०८२
  • दाङ । दाङ क्षेत्र नम्वर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन् । उनले देशको एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको उनले बताए ।

    उनीसँगै नेकपाको युवा संगठन वाईसियलका केन्द्रीय सदस्य लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । प्रचण्डको छेपारे प्रवृत्तिले कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको उनले बताए । उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar