पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ : गगन थापा

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत् थापाले विशेष महाधिवेशनको बाटोमा अगाडि बढेको र एकतावद्व हुनका लागि आह्वान गरेका हुन् ।

    “हामी पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,” उनले भनेका छन्, “सम्पूर्ण साथीहरुलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar