ब्रिटिस कलेजमा तोडफोड, सात जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।

    आज केही युवाले कलेजमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar