पत्रकारमाथि मिराज समूहको जेनजीद्वारा कुटपिट

  • कालिका खवर
  • सोमवार, पुस ७, २०८२
  • काठमाडौं । आजबाट आन्दोलनको घोषणा गरेको मिराज ढुंगाना समूहका जेनजीले पत्रकारमाथि हातपात गरेका छन् ।

    माइतीघरमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रदर्शनमा उत्रिएका ढुंगाना समूहका जेनजीले कुटपिट गरेका हुन् । प्रदर्शनकारीले हातपात गरेपछि पत्रकारहरूले पनि प्रतिरोध गरेका थिए ।

    दुई पक्षीय झडप नै भएपछि प्रहरीले केही जेनजीलाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीको कुटपिटमा परेर एकजना पत्रकार घाइतेसमेत भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar